बैतडीमा एक किशोरीको अकालमै निधन

बैतडी : बैतडीमा एक किशोरीको अकालमै निधन भएको छ। जिल्लाको मेलौली नगरपालिका–९ असुर कल्मटाका गजीदत्त भट्टकी १७ वर्षीया छोरी प्रमिला भट्ट अकालमै निधन भएको हो।

विहीबार राति भट्टको घरमै निधन भएको हो। साँझको समयमा एक्कासी पेट दुखेको थियो। स्थानीय विशालपुर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रमिलाको निधनले विद्यालय परिवार शोकमा डुबेको छ।

SHIKHAR COOL TECH

प्रमिलाको निधनमा विद्यालयले आइतवार शोकविदा दिने भएको छ। प्रमिलाको निधन भएपछि गौरा सेलाउने काम समेत नभएको वडा नम्बर ९ का वडा सचिव हिमालसिंह भाटले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार