कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–७ सरस्वती स्कुल नजिक, धनगढी उपमहानगरपालिका–१० जुगेडा, गोदावरी नगरपालिका–३ मालाखेती र गोदावरी नगरपालिका–४ बाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख २५ हजार ४६५ मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त स्थानबाट प्याज, सुर्ती, नरिवल, बिभिन्न कम्पनीका मोबाईल डिस्प्ले, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार