गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीको गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

बिहिबार लागूऔषध मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय बिनोद पन्त, लागूऔषध मुद्दामै १ महिना २० दिन कैद सजाय तोकिएको गोदावरी नगरपालिका–३ बस्ने २३ वर्षीय समिर बिक र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–७ का २५ वर्षीय दलबहादुर रावल पक्राउ परेका हुन ।

Dengue

तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार