बझाङमा भूकम्पको धक्का महसुस

बझाङ : बझाङमा भूकम्पको धक्का महसुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्‍दिर आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्। बर्खायाममा ठूलो भूकम्प आएमा वा पटक पटक भूकम्प धक्का महसुस भए ठूलो धनजनको क्षति हुने भूगर्भविद् लोक विजय अधिकारीले बताए। यसअघि बझाङमा ठूलो क्षति पुर्‍याएको र त्रसित बनाएको भूकम्पले आज फेरि त्रसित बनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार