कर्णाली–चिसापानी पुलबाट हाम फालेर एक महिला बेपत्ता

धनगढी : कैलालीको कर्णाली–चिसापानी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०/४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन्।

कैलालीको लम्की–चुहा नगरपालिका– ३ चिसापानी कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खरब गरेका थिए। पाँच जना प्रहरीको टोलीले उनको खोजी गर्दै छ। तर, महिलाको अवस्थाका बारेमा केही खुलेको छैन।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार