कैलाली उद्योग वणिज्य संघद्धारा परराष्ट्र मन्त्री राणालाई बुझाईयो ज्ञापन पत्र (ज्ञापन पत्र सहित)

काठमाडौ । नेपाली काङ्ग्रेशकी नेतृ तथा परराष्ट्र मन्त्री डा.आरजु राणालाई कैलाली उधोग बाणिज्य संघद्धारा ज्ञापन पत्र बुझाईएको छ ।

गौरा पर्व विर्सजन गर्न धनगढी पुगेका बेला हिजो बुधवार २०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको पालमा भएको द्धिपक्षिय ज्ञापन पत्र कैलाली उद्योग वणिज्य संघले बुधवार पेश गरेको छ ।

Dengue

उक्त ज्ञापन पत्रमा ८ बुदे सहमति सहित ४ बुदे सझेदारी सम्झौता मध्ये विशेष गरी गौरीफन्टा नाका र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लगायतका विषय समेटिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार