सुनको मूल्यले फेरि नयाँ रेकर्ड राख्याे !

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । हिजाेकाे तुलनामा आज सुनकाे भाउ १ सयले बढेकाे छ ।

१ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५३ हजार २ सय रुपैयाँमा काराेबार हुने नेपाल सुनचाँदी व्यवसायी महास‌घले जनाएकाे छ ।

Dengue

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार