प्रहरीले खैरो हेरोइनसहित गरे तीन जनालाई पक्राउ

दार्चुला : दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महरलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।

Seti Hospital

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मोटरसाइकलमा सवार उनीहरु ९८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार