बिहिबार धनगढी स्थिति हसुलिया फिडरमा विद्युत काटिने

धनगढी : कैलालीको धनगढी स्थिति हसुलिया फिडरमा विद्युत काटिने भएको छ । बिहिबार धनगढी वितरण केन्द्र अन्तरगतको कब्रिस्तान देखि घुइयाघाट सम्मको लाइन सुधार गर्न विद्युत लाईन काटिन लागेको हो ।

सो क्षेत्रमा ११ केभी कभर केबुल लाईन पनि जडान गरिने भएकाले बिहिबार बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म विद्युत लाईन काटिने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार