बंगलादेश नेपालविरूद्व सुरूआती अग्रता लिन सफल

काठमाडौं : बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपालविरूद्व सुरूआती अग्रता लिन सफल भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेल बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपालविरूद्व सुरूआती अग्रता लिन सफल भएको छ ।

SHIKHAR COOL TECH

बंगलादेशले पहिलो हाफको अन्त्यतिर १–० को अग्रता लिएको हो। ९औं मिनेटमै नेपालले सुवर्ण अवसर प्राप्त गरेको थियोे। करिब २५ यार्डबाट नीराजन धामीले माथिल्लो बार च्याप्दै प्रहार गरेको बल मोहम्मद आसिफले मुस्किलले पञ्च गर्दै बचाए थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार