एकीकृत समाजवादीको उपमहासचिवमा निर्वाचित : गरिमा शाह

धनगढी : नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा गरिमा शाह उपमहासचिवमा निर्वाचित भएकी छन्।

रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर निर्वाचित भएका छन्। ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार