जन्मदिनको अवसरमा पत्रकार न्युरेले गरिन भोजन दान

धनगढी : नेपाल प्रेस युुनियनकी केन्द्रीय सदस्या तथा कैलाली जिल्लामा लामो समयदेखि पत्रकारीता पेशामा आवद्ध जुझारु पत्रकार जमुना न्युरेले आफ्नो जन्मदिनको अवसरमा भोजन दान गरेकी छन् । धनगढी १३ मा रहेको दृष्टि फाउण्डेसनमा बसोबास गरिरहेका सम्पूर्णलाई आज बिहानको भोजन गराएकी हुन ।

पत्रकारीतासँगै समाजिक सेवाका कार्यमा पनि पत्रकार न्युरे उत्तिकै सक्रिय भएर लागि रहनु भएको छ । सेवा गर्नु मानवको कर्तव्य हो , भन्ने विचारलाई आत्मसाथ गरेर आज दृष्टि फाउण्डेसमा भोजन गराएको पत्रकार न्युरले बताइन् ।

Dengue

पछिल्लो समयमा फजुल खर्च गर्नेहरु भन्दा हाम्रो यस दृष्टि फाउण्डेसनमा जन्मदिन मनाएर सेवाको कार्यमा सरिक हुनेको संख्या बढिरहेको दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार