धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते, चालक फरार

धनगढी : कैलालीको धनगढीमा आज विहान मोटरसाइकल पल्टिएको छ। धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीस्थित सहिद गेटबाट शिवनगरतर्फ जादै गरेको धनगढी–१ शिवनगरका २९ वर्षीय रामप्रसाद चौधरीले चलाएको बा ८९ प १०८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो।

मोटरसाइकल पछाडि सवार २४ वर्षीय अजय चौधरी घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार