कञ्चनपुरबाट दुई लाख बढीको तस्करीको सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट दुई लाख बढीको तस्करीको सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त–९ मटेना र भीमदत्त–११ भन्सार कार्यालय नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख १६ हजार ६ सय मुल्य बराबरको सामान बरामद गरिएको छ ।

Galaxy

बरामद गरेको चिनी, खाने तेल, पेय पदार्थ, दाल, बेसन, सुर्ती, सरप, जिरा, खेलौना, साडी, फोटो फिरेम, फोटो पेपर, गुलाव जामुन, साईकलका सामान, हार्डवेयरका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार