साफ यु–२० उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौँ : साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ। 

सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–४ गोलले हराउँदै बंगलादेशले नेपालसागको भिड्न्त पक्का गरेको हो। 

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो। जसमा बंगलादेशका गोलकिपर मोहमद आशिफले भारतका दुई खेलाडीको पेनाल्टी सेभ गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार