समाचार प्रभाव: ७ दिनभित्र बसपार्क सफा गर्न एनके कन्स्ट्रक्सनलाई ठाडो निर्देशन 

कैलाली । धनगढी उपमहानगरपालिकाले बसपार्क सफा गर्न निर्देशन दिएको छ ।  आइतबार एनके कन्स्ट्रकसनको नाममा पत्र लेख्दै नगरपालिकाले धनगढी-४ स्थित बसपार्क सफा गर्न निर्देशन दिएको हो ।   धनगढी उपमहानगरपालिकाका अनुसार बसपार्कमा सवारी साधन पार्किङ्ग शुल्क र बसपार्क टर्मिनल भवनको तत्लो तला संचालनका लागि अमरगढी-६ डडेल्धुराको एनके कन्स्ट्रक्सनले ठेक्का पाएको थियो ।  २०८१ असार २८ गते … Continue reading समाचार प्रभाव: ७ दिनभित्र बसपार्क सफा गर्न एनके कन्स्ट्रक्सनलाई ठाडो निर्देशन