गोदावरीमा सर्पले टोकेर दुई बालक घाईते

धनगढीः कैलालीको धनगढी र गोदावरीमा सर्पले टोकेर दुई बालक घाईते भएका छन्। धनगढी उपमहानगरपालिका-१२ स्थित खोलामा खेल्ने क्रममा सर्पले टाकेपछि एक बालक घाईते भएका हुन्।

यस्तै गोदावरी नगरपालिका-१ मा १५ वर्षीय एक बालक घाईते भएका छन्। उनलाई घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घाइते भएका हुन्।

SHIKHAR COOL TECH

यी दुबै जना घाइते बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार