दार्चुलाबाट लागूऔषधसहित २ जना पक्राउ

दार्चुलाः  दार्चुलाबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार चौलानिपुलबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।

बैतडीबाट गोकुलेश्वर दार्चुला आइरहेको मोटरसाइकलाइ चेकजाँच गर्दा मोटरसाइकलमा सवार २० वर्षीय सुरज महरा र १७ वर्षीय किशोरलाइ इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Dengue

पक्राउ परेका दुबै जनाको साथबाट १ ग्राम लागूऔषधसहित नगद ३८ हजार ५६५ रुपयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार