धनगढीबाट एक जना युवक बेपत्ता

धनगढीः कैलालीबाट एक जना बेपत्ता भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरका ३८ वर्षीय जङ्गबहादुर बम बेपत्ता भएका हुन्।

आज दिउँसोदेखि सम्पर्क विहीन भएका बम सुस्त मनस्थितिको समेत रहेको पारिवारिक स्रोतले जनाएको छ। उनलाई कसैले देखे अथवा फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८५३२८०७, कैलाश बम ९८४८४६४४६८, ९७६७७०३२७७ को सम्पर्क नम्बरमा फोन गरि सहयोग गरिदिन हुन अनुरोध गरेका छन्।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार