चट्याङ लागेर एक किशोरीको मृत्यु

डोटी : डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको जोरायल गाउँपालिका–६ की १८ वर्षीया दुर्गा साउँदको चट्याङ लागेर मृत्यु भएको हो। हिजो शनिवार) साँझ चट्याङ लागेर उनी घाइते भएकी थिएन्।

तर उपचारको क्रममा आज (आइतबार) विहान माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार