‘सफा धनगढी’को सपनालाई गिज्याईरहेको बसपार्कको फोहोर… (फोटो फिचर)

कैलाली । धनगढी दिनप्रतिदिन सफा हुँदैछ । घरघरबाट निस्किने फोहोर व्यवस्थित हुँदैछ । हरेक दिन डुंगडुंग गन्हाउने चोक आजभोली सफा भएका छन् । तर, धनगढीको मुटुमा रहेको बसपार्कको फोहोरले भने फोहोरमुक्त धनगढीको सपनालाई गिज्याईरहेको छ । यसै पनि बसपार्क क्षेत्र विगतदेखि नै अन्य क्षेत्रको तुलनामा बढी फोहोर हुने क्षेत्र हो । तर, फोहोरमुक्त धनगढी बनाउने … Continue reading ‘सफा धनगढी’को सपनालाई गिज्याईरहेको बसपार्कको फोहोर… (फोटो फिचर)