अनैतिक क्रियाकलापमा संलग्न ५ जना पक्राउ

धनगढी : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया बजार स्थित विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप संलग्न ५ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – १ स्थित सार्थक होटल र गोदावरी नगरपालिका – २ स्थित विजय होटलबाट ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालक सहित पुरुष जना ३ र महिला २ जना रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार