आजको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

यसैगरी, युरोपियन युरो एकको खरिदमा १४८ रुपैयाँ ८३ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९० रुपैयाँ १४ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ५५ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५७ पैसा र बिक्री दर ९९ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । 

Dengue

त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा पर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार