साफा यु२० च्याम्पियनसिपमा नेपालले भुटानसँग सेमिफाइनल खेल्ने

काठमाडौँ : साफा यु२० च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भुटानको सामना गर्ने भएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न समूह बी को खेलमा भारतले माल्दिभ्सलाई भारतले ०-१ गोलले पराजित गरेसँग नेपालले भुटान प्रतिस्पधी पाएको हो। 

Dengue

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान समूह बी बाट उपविजेता बनेको हो। समूह ए को उपविजेता बंगलादेशले सेमिफाइनलमा समूह बी को विजेता भारतको सामना गर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार