भरुवा बन्दुकसहित एक युवक पक्राउ

डडेल्धुरा : डडेल्धुरामा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । नवदुर्गा गाउँपालिका-१ टकुलेका ३६ वर्षीय लोकबहादुर बोहरा एकनाले भरूवा बन्दुकसहित शुक्रबार पक्राउ परेका हुन् ।

प्रहरी चौकी बेलापुरबाट खटिएको प्रहरीले टोलीले उनको घरमा बन्दुक फेला पारेको र यस विषमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल डडेल्धुराले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार