सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं : सशस्त्र प्रहरी बलका एक एसपीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एसपी वीरसिंह साहुविरुद्ध मुद्दा दायर भएको हो। साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए। अख्तियारले छानबिन गरिरहेको बेला साहुले जागिर छाडेका थिए।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार