रवि लामिछानेलाई तुरुन्त पक्राउ गर्नुपर्छ : कांग्रेस नेता बस्नेत

काठमाडौँ : आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् ।

नेता बस्नेतले सरकार र गृहमन्त्री आफ्नै भएको भन्दै लामिछानेलाई पक्राउ गर्न ढिलाइ गर्न नहुने बताएका हुन् । बैठकमा बस्नेतले भने, ‘रवि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो ? दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाइ ? सहकारी ठगी उनको थप अपराध हो । तुरुन्त थुनौँ ।’

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार