भारतीय यात्रुसहितको बस मर्स्याङ्दीमा खस्यो !

तनहुँ : तनहुँको आँबुखैरेनी नजिकैबाट यात्रुबहाक बस मर्स्याङ्दीमा  खसेको छ । पोखराबाट आउँदै गरेको बस ऐनापहरा नजिकैबाट मर्स्याङ्दीमा खसेको हो । बस मर्स्याङ्दीको भेलमा रहेको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटना भएको हो । कतिपय यात्रुहरूको उद्धार गरि उपचार गरिएको छ । उक्त बसमा ४० जना यात्रु रहेको घाइतेहरुले जनाएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार