बंगलादेशविरुद्ध अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता

काठमाडौं : साफ यू २० च्याम्पियनसिपसिप अन्तर्गत बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको हो ।नेपालका लागि १७ मिनेटमा समिर तामाङ र १८ मिनेटमा निराजन धामीले गोल गरे ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार