डोटीस्थित सेती नदीमा मानिसको शव देखीयो !

डोटी : डोटीस्थित सेती नदीमा एक शव देखिएको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार पक्कि पुल नजिकै सेती नदीमा मानिसको शव देखिएको हो ।

बिहीबार बिहान स्थानीयले शव देखेपछि खबर गरेका र अहिले शव निकाल्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार