सटरहरूको ठेक्का गरेपछि त्रिनगर मा.वि.को आम्दानी दोब्बर भन्दा बढीले बढ्ने !

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सटरहरूको ठेक्का गरेपछि त्रिनगर माध्यमिक विद्यालयको आम्दानी दोब्बर भन्दा बढीले बढ्ने भएको छ। धनगढी उपमहानगरपालिका–१ मुख्य बजार क्षेत्रमा रहेका सटरहरूको उपमहानगरपालिकाले ठेक्का आह्वान गरेपछि विद्यालयको आम्दानी दोब्बरले बढ्ने देखिएको हो।

विद्यालय व्यवस्थापन समिति र राजनीतिक दलका प्रतिनिधिहरूको मिलेमतोमा भाडामा लगाइएका सटरहरूबाट यसअघि वार्षिक ३९ लाख ६१ हजार ९ सय २० रुपैयाँ आम्दानी हुँदै आएकोमा अब ८५ लाख ३५ हजार २६५ रुपैयाँ नयाँ भाडादर कायम गरिएको छ।

Galaxy

धनगढी उपमहानगरपालिकाले सटरहरू र जग्गाको ठेक्का गर्दा त्रिनगर माध्यमिक विद्यालयको आम्दानी वार्षिक रूपमा झन्डै ४६ लाखले वृद्धि हुने देखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार