प्रहरीका पूर्व हवल्दार विष्टको निधन

बैतडी : बैतडीको सुर्नया गाउँपालिका-५ धुलिधार घर भएका नेपाल प्रहरीका पूर्व हवल्दार रघुवीर विष्टको निधन भएको छ । ४६ वर्षीय विष्टको मंगलबार घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका अवकाशप्राप्त हवल्दार विष्ट लामो समयदेखि बिरामी थिए । उनको मंगलबार नै चनैराज आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । विष्टका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार