स्कुटरले रिक्सालाई ठक्कर दिँदा तीन जना घाइते

धनगढी : कैलालीको गोदावरी–३ पानीधारामा स्कुटरले रिक्सालाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

गोदावरी नगरपालिका–१ का अर्पण ढकालले चलाएको मधेस प्रदेश ०३०३२ प ४२८२ नम्बरको स्कुटर ठक्करबाट तीन जना घाइते भएका छन्।

SHIKHAR COOL TECH

अटो चालक अर्पण, स्कुटरमा पछाडि सवार रहेका जोयल बराल घाइते भएका छन्। साथै स्कुटरको ठक्करबाट धनगढी उपमहानगरपालिका–३ का रिक्सा चालक कालु बिक घाइते भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार