गुडिरहेको कारमाथि खस्यो ढुङ्गा

चितवन : मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ। मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने ३ नं.पुलमा नारायणगढ तर्फ आउँदै गरेको बा एडी ८३२२ नम्बरको कारलाई माथिबाट ढुङ्गा खसेर लागेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारमा ढुङ्गा लागे पनि मानविय क्षति भने भएको छैन। प्रहरीले सार्वजनिक गरेको तस्बीर अनुसार ढुङ्गा सानो रहेको र कारको अगाडीपट्टी बर्नट छेउमा लागेको देख्न सकिन्छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार