नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

काठमाडौं : नेपाल क्रिकेट संघले (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।

रातो रंगको लोगोमा बल र ब्याटका साथै चन्द्र र सूर्य देख्न सकिन्छ । क्यानले आगामी मंसिर १५ देखि पुस ६ (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतियोगिता हुने जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार