विश्व फोटोग्राफी दिवसको अवसरमा शिवपुरी धाममा सरसफाई तथा वृक्षारोपण  कार्यक्रम सुरु

धनगढी : विश्व फोटोग्राफी दिवसको अवसरमा नेपाल फोटोग्राफर्स एसोसियसन धनगढी उप समितिले धनगढीकै तथा सुदूरपश्चिमकै चर्चित धार्मिक तथा पर्यटकीय स्थल शिवपुरी धाममा सरसफाई तथा वृक्षारोपण  कार्यक्रम आयोजना गरेको छ।

फोटोग्राफर्स एसोसियसनले विश्व फोटोग्राफी दिवसको अवसरमा आज बिहान ९ बजेदेखि वृक्षारोपण सुरु गरिएको समितिले जनाएको छ।

SHIKHAR COOL TECH

पछिल्लो समय वन विनाशको क्रम बढ्दै गरेको अवस्थामा जनचेतना फैलाउनकै निमित्त भएपनि सानो प्रयासरूप वृक्षारोपण गरिएको नेपाल फोटोग्राफर्स एसोसियसन धनगढी उपसमिति संयोजक मानबहादुर चौधरीले बताए ।

बिहान ९ बजेदेखि सुरु गरिएको वृक्षारोपण कार्यक्रममा करिब २० जनाको सहभागिता रहेको र ५० भन्दा बढी बिरुवा रोपिएको संयोजक चौधरीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार