आज सुनको मूल्यमा गिरावट

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार कीर्तिमानी रेकर्ड कायम गरेको सुनको मूल्य सोमबार भने घटेको हो ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँ घटेको छ । महासंघका अनुसार आजका लागि छापावल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन यो सुन प्रतितोला १ लाख ५२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

Dengue

त्यस्तै आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन । चाँदीको भाउ स्थिर अर्थात् १ हजार ८१० रूपैयाँ प्रतितोला कायम छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार