हाइसको ठक्करबाट २ जना महिला घाइते

धनगढी : कैलालीमा हाइसको ठक्करबाट २ जना महिला घाइते भएका छन । पुर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका – १ मा सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८२ नम्बरको हाइसको ठक्करबाट २ जना महिला घाइते भएकी हुन ।

घाइते हुनेमा घोडाघोडी–१ की २४ वर्षीया बासु सुनार र २१ वर्षीया निर्मला विक रहेकी छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

Dengue

हाइस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–१ का तिलक रानालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार