थाइल्यान्डमा आयोजित गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक आवार्डबाट दार्चुलाका ठगुन्ना सम्मानित

धनगढी : दार्चुला जिल्ला मार्मा गा .पा.- १ ताकुमा जन्मिएका उमेश ठगुन्ना थाइल्यान्डको बैंकमा आयोजित गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक आवार्डद्वारा सम्मानित भएका छन् ।

लामो समय सम्म शैक्षिक एवम गायन क्षेत्रमा आबद्ध रहेका ठगुन्नाले “जिन्दगी के छ र” बोलको गीतबाट आवार्ड हात पारेका हुन । शैक्षिक एवम गायन क्षेत्रमा योगदान पुर्याउदै आएका ठगुन्नाका र्दजनौ गीतहरू चर्चित र त्यति नै सन्देशमूलक छन् । गायन क्षेत्रमा लामो योगदान दिदै आएका उनी हाल कञ्चनपुरको शुक्लाफाटा न. पा.- ८ पारीफाटामा स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार