मोटरसाईकल दुर्घटनामा पत्रकार बिष्ट घाईते

धनगढी : मोटरसाईकल दुर्घटना हुँदा अत्तरियाका पत्रकार प्रेम बिष्ट घाइते भएका छन ।

शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका – २ स्थित भित्रि सडकमा मोटरसाईकल अनियन्त्रीत हुँदा बिष्ट घाईते भएका हुन । उनको बाँया हातमा चोट लागेको छ । उनको अत्तरियास्थित पद्मा अस्पताल मा उपचार भैरहेको उनको पारिवारीक स्रोतले जनाएको छ । उनि ईटाईगर न्युज डट कम का सञ्चालक हुन ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार