दिउँसो ३ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक

धनगढी : आज दिउँसो सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दैछ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना नै जारी गरेर प्रदेश सभा बैठक आह्वान गरेको छ। साउन ३२ गते सचिवालयबाट प्रकाशित सूचनाबाट प्रदेश सभाको पाँचौ अधिवेशनको चौथो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो।

SHIKHAR COOL TECH

तर प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले अर्को सूचना जारी गर्दै आज दिउँसो ३ बजे बैठक बस्ने भन्दै प्रदेश सभा सदस्यहरुलाई उपस्थितीका लागि आह्वान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार