साताको पहिलो दिन सुनको भाउ बढ्यो, बन्यो नयाँ कीर्तिमान

काठमाडौँ : आज साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ लाख ५२ हजार ५ सयमा कारोबार भएको छ ।

चाँदी तोलामा १ हजार ८१० मा कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रबार सुन तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार भएको थियो । चाँदी १ हजार ७४० मा कारोबार भएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार