महेन्द्रनगरबाट ५ किलो चरेससहित २ जना पक्राउ

धनगढी : लागुऔषध व्युरो शाखा कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले चरेस बरामद गरेको छ। शनिबार बिहान ५ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

साथै उनीहरूबाट २ थान  मोबाइल समेत बरामद गरिएको छ । भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा नम्बर ६ सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनार चरेससहित पक्राउ परेका हुन्। दुबैजनालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार