शनिबार गोदावरी नगरपालिका – २ राधाकृष्ण टोलबाट ५५ वर्षिया महिला हराइन !

धनगढी : कैलालीको अत्तरियाबाट एक महिला हराएकी छन । शनिबार गोदावरी नगरपालिका – २ राधाकृष्ण टोलबाट ५५ वर्षिया खिमडी साउँद हराएकी हुन ।

शनिबार बिहान करिब ८ बजेदेखी हराएकी उनको परिवार तथा छिमेकीहरुले खोजी गरिरहेको भएपनि हालसम्म भेटाउन नसकेको छिमेकी शंकर साउँदले जानकारी दिए ।

Dengue

मानसिक अवस्था खासै राम्रो नभएकि उनले हरियो कुर्ता र सुरुवाल लगाएको उनले बताए । खिमडीलाई कसैले भेटेमा ९८११६९१७९९ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार