दाङबाट ब्राउन सुगरसहित दुई युवती पक्राउ

काठमाडौँ : दाङको लमहीमा दुई युवती ब्राउन सुगरसहित पक्राउ परेका छन्।

लमही नगरपालिका–४ अर्नहवाकी २४ वर्षीया श्रृजना कुँवर र २० वर्षीया कौशिला कुमाल प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

Galaxy

गोप्य सूचनाका आधारमा वडा कार्यालय लमहीबाट पुगेको प्रहरीले कुँवरको घर कोठा खानतलासी गर्ने क्रममा शुक्रबार बेलुकी १३० मिली ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार