कैलालीबाट ३ लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीका विभिन्न स्थानबाट ३ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी–२ माछा पोखरी नजिक, धनगढी–१२ बिरेघाट, भजनी–५ कव्वाखेडा, भजनी–७ हलौनाघाट र जोशीपुर–४ बाँणीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख २५ हजार ५९० मूल्य बराबरको सामान बरामद गरिएको हो।

SHIKHAR COOL TECH

प्याज, चिनी, बिडी, सुर्ती, सुटपिस, धोती, गम्छा, सेतो कपडा, मसाला, मोबाईल चार्जर, स्मार्ट वाच, ईयर फोन, आलु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार