सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो !

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थिर रहेको सुनको मुल्य शुक्रबार ९ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार