मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

धनगढी : कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन । धनगढी उपमहानगरपालिका–११ बेलाका १२ वर्षिय विवेक बिक मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन ।

सोहि ठाउँकी सर्मिला चौधरीले चलाएको से ६प ९६०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार