उत्तर कोरिया विदेशी पर्यटकका लागि आफ्नो देशको सीमा खुला गर्ने

काठमाडौं : उत्तर कोरिया विदेशी पर्यटकका लागि आफ्नो देशको सीमा खोल्न गइरहेको छ । सन् २०२० को सुरुवातमा कोभिड–१९ को महामारीका बेला उत्तर कोरियाले देशको सीमा सिल गरेको थियो ।

झण्डै चार वर्षपछि उत्तर कोरियाले आफ्नो एक सहर पर्यटकका लागि खोल्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Dengue

चीनका ‘टूर अपरेटर’हरूले पर्यटकका लागि छिट्टै उत्तर कोरियाले पहाडी सहर सामजियोन प्रवेशमा अनुमति दिन सक्ने बताएका छन् । उत्तर कोरियाको पहाडी सहर सामजियोन पर्यटकहरूका लागि विशेष आकर्षण केन्द्र मानिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार