ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

धनगढी : अत्तरियाबाट धनगढीतर्फ आइरहेको ट्रक र सोही दिशाबाट आइरहेको मोटरसाइकल को दुर्घटना भएको हो।

सु प प्र ०१-०१ ख २७८९ नम्बरको ट्रक र सोही दिशाबाट तीव्र गतिमा आइरहेको से ७ प ६०८३ नम्बरको मोटरसाइकल धनगढीको छलेन सडक खण्ड बोराडाँडी चोकमा दुर्घटना ग्रस्त भएको छ।

SHIKHAR COOL TECH

मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार